15 Jun 2026, Monday
मिति २०८१/११/१५ मा पंचायत मा.वी. पथरी, मोरङको कानुन संकायमा अध्यनरत विध्यार्थी र शिक्षकहरु शैक्षिक अबलोकन भ्रमणको क्रममा मनमोहन ईन्स्टिच्युट अफ ल, बिराटनगरमा आउनु भएपछिको सामुहिक तस्बिर !!
उक्त कार्यक्रममा मनमोहन ईन्स्टिच्युट अफ ल मा संचालित शैक्षिक कार्यक्रमको जानकारी प्रदान गर्दै शिक्षालयको अबलोकन गराइएको थियो ।