17 Jun 2026, Wednesday

01-21-2022 श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

मनमोहन प्राविधिक विश्वविद्यालयको संरक्षण समिति सदस्य तथा मनमोहन प्रतिष्ठानको कोषाध्यक्ष एवम समाजसेवी आदरणीय लक्ष्मी दास मानन्धरज्यूको असामयिक निधन भएकाेले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।